पछिल्लो समय पोखरामा रहेर संचार जगतमा आफ्नो छुट्टै योगदान र पहिचान बनाउन सफल गण्डकी छड्केका संयोजक तथा गण्डकी टेलिभिजनका निर्देशक समेत रहेका पत्रकार गणेश पौडेलको हिजो बिहान पाँच बजे सं’सार छो’डेर जानुभएको छ।उहाँको मृ’त्यले सिङ्गो संचार जगत यतिबेला शो’क’मग्न छ।
अन्ततः म’हा’मा’रीले उनलाई पनि छाडेन।स्वास्थ्यमा ख’राबी आएपछि उनलाई गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो।अस्प’तालमा उप’चा’ररत पौडेलको विहिवार नि’ध’न भएको हो। पोखरा ३३ बागमरा निवासी ४० वर्षीय पौडेल एक साता अघि उप’चार’का लागि अस्प’ताल भ’र्ना भएका थिए ।
९ दिन अघिमात्र अस्प’ताल भ’र्ना भएर अब घरमै गएर आइ’सोलेसनमा बस्छु भनेका पौडेललाई अन्ततः को’रोना’ले लिएरै गयो।यतिबेला पोखराको संचार जगतको आकाशमा बादलको का’लो धर्सा लागेको छ। उहाँलाई अस्पता’ल बाहिर ल्याएर सम्पूर्ण पत्रकारहरूले उहाँको अन्तिम वि’दाइ तथा श्र’द्धाञ्जली प्रदान गरेका छन्।
गण्डकी टेलिभिजनका प्रबन्ध निर्देशक रहेका उनी क्यामेरा पर्सन हुँदै पत्रकारितामा प्रवेश गरेका थिए।उनकै टिमले पोखरामा निकै लोकपृय रहेको कार्यक्रम गण्डकी छड्के चलाउँदै आएको छ।त्यसको संचालक अपिल त्रिपाठी हुन्।त्रिपाठीकै टिममा रहेका पौडेलको नि ‘ध न ले गण्डकी टेलिभिजनलाई ठूलो क्ष’ती पुगेको छ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पौडेलको नि’धनमा दु’स्ख व्यक्त गरेकी छन्।पौडेलका श्रीमति र दुई छोरा छन्।सहकर्मीलाई गु’माएपछि अपिलले पनि भा’वुक हुँदै नसोचेको कुरा भएको बताएका छन्।कृपया भिडियो समाग्री तल दिइएको छ।
प्रतिक्रिया