नारायण अन्जुलाई जेल हाल्छु भन्दै आए अर्का व्यक्ति, सृजना वाग्लेको गिरोहको थप पर्दाफास (भिडियो सहित)

इनेप्लिज २०७८ वैशाख २९ गते ९:०३ मा प्रकाशित

नारायण अन्जुलाई जेल हाल्छु भन्दै एक व्यक्ति मिडियामा आएका छन्।नारायणले गाडीसंग ठगेको साथै जग्गा पास गरेर पैसा नदिएको भन्दै उक्त व्यक्तीले अब केश लिएर अदालत जाने बताएका छन्।स्याङ्जाका प्रलाद मिडियामा आएर नारायणले आफूलाई बाउन्स चेक दिएकाले अब लकडाउन पछि मुद्धा हालेर जेल पठाउने उद्घोष गरे।

पैसा लिएको देखी गाडी बेच्ने सम्मका कुराहरु पर्दाफास गर्दै ढुण्डीराजले नारयणले आफूलाई एक रुपैया कमिसन नदिएको समेत खुलासा गरे।उनीहरुको राम्रो होस् भनेर अदालतमा बयान फेर्नका लागी चार लाख अन्जुले लिएको बताउँलै त्यसपछि कुरा अगाडी नबढाएको समेत बताए।

हेनुहोस् यो भिडियो।

प्रतिक्रिया