सृजना–नारयण–अन्जु थप पर्दाफास, चितवन पुग्यो हाम्रो टिम, चितवनमा छताछुल्ला सृजना–अन्जुको रामकाहानी

इनेप्लिज २०७८ वैशाख २८ गते १३:५९ मा प्रकाशित

पछिल्लो समय ठगी,यौन हिंसा,आरोप प्रत्यारोपको बिषयले सामाजिक संजालमा चर्चा बढेको छ।पोखराका नारायण पौडेल र उनकी श्रीमती अन्जु पौडेल महिला अधिकारकर्मी भनिएकी सृजना वाग्लेसंगको सम्पर्कमा बिभिन्न व्यक्तिहरुलाई फसाएको बिभिन्न व्यक्तिहरुले आरोप लगाएका छन्।बिजयदीप गैरेलार्य करिक ६ लाख पर्ने जग्गा ३२ लाख भन्दै अझै पनि पैसा मागेको उनीमाथी आरोप छ।

चितवनको माडीमा उनले २ कठ्ठाको ३२ लाख भन्दै अझै पैसा मागेको बुझिएको छ।बिजयले १६ लाख दिईसकेको बताउँछन्।उनले श्रीमती प्रयोग गरेर आफैले अश्लिल सन्देश पठाएर अरुसंग बार्गेनिङ गरेको पीडितहरुले बताएका छन्।पैसाको लागी उनले श्रीमतीलाई गलत ढंगले प्रयोग गरेको समेत महिला अधिकारी कर्मीहरुले बताउँदै आएका छन्।जग्गाको बास्तबिक कुरा पत्ता लगाउन हामी पोखरा देखी चितवन पुग्यौ।चितवनमा झन उनको बारेमा खुलासा भएको छ । हेर्नुहोस यो भिडियो.

प्रतिक्रिया