प्रवासका क्षितिजको कालो कोठीमा सान र अमृताको मस्ती (भिडियो सहित)

इनेप्लिज २०७८ वैशाख २२ गते १०:१८ मा प्रकाशित

प्रवासमा रहेर पनि नेपाली गीत संगीत सृजनालाई निरन्तरता दिई रहेका क्षितिज मेन्याङ्बो (एनबि) को शब्द तथा स्वरमा कालो कोठी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।जुन गीतमा रामकुमार दराईको शब्द तथा कृष्ण भक्त राईको संगीत संयोजन रहेको छ।

सान बहादुर मेन्याङ्बो र अमृता राईको अभिनय रहेको भिडियोमा दिपेश एसकेको कोरियोग्राफी, रामकृष्ण चौलागाईंको छायाँकन तथा तुलसी बाँस्कोटाको सम्पादन र निर्देशन रहेको छ।

https://www.youtube.com/watch?v=vFbE2HcoJRg&t=2s

प्रतिक्रिया