शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:४७
वासिङटन डिसी 16:02

गायिका मेलीना राई र श्रीकृष्णको स्वरमा रहेको म्युजिक भिडियो “राम हो झुमा हो” सार्वजनिक….(हेर्नुहोस् भिडियो)

इनेप्लिज २०७८ वैशाख २१ गते ७:२० मा प्रकाशित

काठमाडौं – गायिका मेलीना राई र श्रीकृष्ण क्षेत्रीको स्वर र बिदुर गिरीको शब्दमा रहेको गीत “राम हो झुमा हो” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भएको उक्त भिडियो छत्रभुमी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो।

बिदुर गिरिको शब्द रहेको गीतमा श्रीकृष्ण क्षेत्रीले संगित दिएका छन । गाउँमै काम गर्नुपर्छ अनि आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने सन्देश बोकेको उक्त म्युजिक भिडियोमा गीता ढुङ्गाना र सुनील क्षेत्रीले अभिनय गरेका छन । जसलाइ राम केएसीले निर्देशन गरेका छन।

प्रतिक्रिया