पोखरामा २५ जनाले पीपीई लगाएर मलामी जादै

इनेप्लिज २०७८ वैशाख १९ गते १४:०७ मा प्रकाशित

पोखरा।पोखरामा दिनानुदिन कोरोना सं’क्र’मण भया’भव बन्दै गैइरहेको छ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार पोखरामा थप आठ जनाको कोरोना सं’क्रम’णबाट मृ’त्यु भएको छ।मृत्यु भएका मध्य एकजनाको आज अन्तिम श्रधान्जली दिने क्रममा एउटा अनौठो दृश्य देखिएको छ। २५ जना मलामीले सबैले पीपीई लगाएर अन्तिम श्रधान्जली दिएका छन्।नेपालकै अनौठो देइश्यमा पर्ने यो दृश्य हेर्नुहोस मलामी सबैले पिपीइ लगाएर आफ्नो सस्कार अनुसारको अन्तिम श्रधान्जली अर्पण गरेका छन्।

१ ) गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्की जिल्लाको पोखरा महागरपालिका–वडा नम्बर १६ का ७७ वर्षीय पुरुषको बैशाख १८ गते दिउसो १:१७ मा होम आइसोलेसनमा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १६ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

२ ) कास्की जिल्लाको पोखरा महागरपालिका–वडा नम्बर २६ कि ५८ वर्षीय महिलाको बैशाख १८ गते बिहान १०:३० मा मणिपालमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १५ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

३ ) पर्बत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ५ कि ७६ वर्षीय महिलाको बैशाख १८ गते बिहान ३:३० मा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १७ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

४ ) दाङ्ग जिल्लाको राप्ति गाउपालिका वडा नम्बर ५ कि ४३ वर्षीय पुरुषको बैशाख १७ गते राति १:२२ मा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १५ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।
५ ) कास्की जिल्लाको पोखरा महागरपालिका–वडा नम्बर १६ कि ७३ वर्षीय महिलाको बैशाख १८ गते दिउसो ४:१३ मा मेडिप्लस अस्पतालमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १२ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

६ ) कास्की जिल्लाको पोखरा महागरपालिका–वडा नम्बर १० कि महिलाको बैशाख १८ गते बेलुका ५:२५ मा मणिपाल अस्पतालमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १६ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

७ ) कास्की जिल्लाको पोखरा महागरपालिका–वडा नम्बर १९ का ५४ वर्षीय पुरुषको बैशाख १८ गते बेलुका ७:३० मा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १८ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

८ ) रुपन्देही जिल्लाको बुटबल उपमहागरपालिका–वडा नम्बर ३ का ७५ वर्षीय पुरुषको बैशाख १९ गते बिहान१०:३२ मा मेडिप्लस अस्पतालमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख ९ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

गण्डकी प्रदेशमा कोरोना सं’क्र’मणबाट मृ’त्यु हुनेको संख्या २३१ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएका छन्।

प्रतिक्रिया