हिरो बन्न पलले भोगेका दु ख र कष्ट,भाडा तिर्न नसकेर कोठाबाट निकालिए,बुवासंग बोल`चाल बन्द भयो

इनेप्लिज २०७८ वैशाख १९ गते १:१८ मा प्रकाशित

नायक पल शाहको वास्त’विक नाम तपाई’लाई थाहा छ ? दागंका स्थानिय बासीन्दा पल शाह’को वास्त’विक नाम धेरैलाई थाहा नहुन सक्छ।उनको नाम पूर्ण विक्रम शाह हो।फिल्म क्षेत्रमा आएपछि पूर्णवि’क्रमवाट पल बने।१६ वर्षको उमेरमा एसएलसी पास भएपछि उनी थप अध्ययन गर्न काठमाडौं आए।

उनको बुवाको चाह’ना थियो छोरा सेकेण्ड लेफ्ट’नेन्ट बनेर देश’को सेवा गरोस्।तर उनले बुवा’को इच्छाको पाल’ना गरेनन् त्यसैले बुवाको मनमो छोरा प्रति अलि’कति गुनासो थियो।फिल्म एडिटर बन्ने चाहना पुरा गर्न उनी त्यतै मोडिए।जसका कारण उनको बुवासं’ग केही’ महिना बोलचा’ल पनि बन्द भयो।

उनीसंग कुनै समय डेराभाडा तिर्ने पैसा नहुँदा घरभेटी’ले निकाली दिए’का थिए।काठमाडौंको अनाम’नगर,पुरानो बानेश्वर ,पुतली’सडक,वागवजार क्षेत्रमा खाएको नास्ताको उधारो अझै बााँकी छ।तर अहिले उनी सोही क्षेत्रमा कार कुदाउँदै हिड्छन्।उनी आफ्नो’ घरमा टेलिभिजन नहुँदा छिमेकीको घरमा टिभी हेर्न जान्थे।

प्रतिक्रिया