अब लक्ष्मीको कुरा कसले पत्याउने ? किशोर र लक्ष्मीले समाज बिगारे शृजना वाग्लेलाई आरोप लाउन मिल्छ ?

इनेप्लिज २०७८ वैशाख १६ गते १०:०० मा प्रकाशित

नायक किशोर खतिवडा र लक्ष्मी गदाल प्रकारण नयाँ मोडमा पुगेको छ चलचित्रको काहानी जस्तै।चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडा माथि लक्ष्मी गदालले श्रीमान दावी गर्दै अहिले धो का दिएको बताएकी थिइन।उनले मिडियामा सो कुरा सार्वजनिक गरेपछि किशोर पनि सार्वजनिक भएका थिए।

कलाकार खतिवडाले बिगत ३ वर्षदेखि बिवाहको आश्वासन दिएर आफुलाई प्रयोग गरेर लाखौं रकम समेत लगेको आरोप लक्ष्मी गदालले लगाएकी थिइन।तीन वर्ष सम्म श्रीमान श्रीमती जस्तै बसेका उनीहरुबीच सम्बन्धमा समस्या आएको थियो।भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दावी गर्दै आफुलाई अन्याय गरेको आरोप लगाएकी थिइन।

तर अहिले त्यो कुरा बाट मुख मोडेकी छिन लक्ष्मीले।मैले गलत गरेछु आफ्नो माया गर्ने मान्छेलाई कसैले उचालेको भरमा भनेकी छिन लक्ष्मीले।आहिले यही बिषयमा कलकार सबिता भट्टराई ले आफ्नो बिचार राखेकी छिन।

हेरौ भिडियो

 

प्रतिक्रिया