११ बर्षिया बाल गायिका सगुन आचार्यको आवाजमा ”गल्ती के थियो खै “ भिडियो सहित

इनेप्लिज २०७८ वैशाख ७ गते १०:१३ मा प्रकाशित

काठमाण्डौं।नेपाली लोकदोहोरी गीत संगीतमा बालबालिका को स्वरमा रहेका गीतहरु पछिल्लो समय निकै चर्चामा रहेका छन।११ वाल गायिका सगुन आचार्य र गायक अर्जुन पन्तको आवाजमा रहेको ”गल्ती के थियो खै “ गीतको भिडियो न्यु अन्जना डिजिटल मिडिया प्रालीको अफिसियल युटुव मार्फत सार्वजकि भएको छ। सानो बालापनको मायालाई गीतमा समेटिएको छ।अर्जुन पन्तको शब्द तथा लय सिर्जना रहेको छ।दिपक गिरीको छायाँकन,निरञ्जन केसीको सम्पादन तथा निशान एस केको रहेको छ।”गल्ती के थियो खै “ गीतको भिडियोमा अशोक पौडेल ,सरला मरढा ,अर्जुन पन्त र बाल अपर्ण परियार र खुशी उप्रेतीको अभिनय रहेको छ।

”गल्ती के थियो खै “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया