“हरी उदासिको रङ्गशाला विवाद बारे रातारात बोलि फेरियो”सबिता भट्टराईको आरोप अन्तर्वातामै पर्‍यो लफडा (भिडियो सहित)

इनेप्लिज २०७७ चैत २५ गते ३:२० मा प्रकाशित

विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हातेमालोको आह्वान गरेका छन्।कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा भरतपुर–१४ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदै छ।क्रिकेट रंगशालाबाहेक त्यहाँ फुटबल मैदान र बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ।

पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ।रंगशाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन्।धुर्मुसको यही अभियानलाई लिएर निर्देशक तथा कलाकार हरी उदाशी र कलाकार सबिता भट्टराई पहिलो पटक सँगै मिडियामा आएका छन।सबिताको आरोप छ कि उदाशिले रातारात आफ्नो बोली फेरे कसैको फोन आए पछी धुर्मुसको सपोर्टमा बोल्न थालेका हुन बाकी हेरौ भिडियोमा

प्रतिक्रिया