रंगशालाको बिरोधमा बोल्नेलाई रेणु दाहालाले कडा जवाफ दिएपछी धुर्मुस सुन्तली बारे यस्तो भनिन कलाकार सबिताले

इनेप्लिज २०७७ चैत २४ गते ११:३३ मा प्रकाशित

विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हातेमालोको आह्वान गरेका छन् । कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा भरतपुर–१४ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदै छ । क्रिकेट रंगशालाबाहेक त्यहाँ फुटबल मैदान र बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।

पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ । रंगशाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन् । धुर्मुसको यही अभियानलाई लिएर कलाकार सबिता भटराइले पनि आफ्नो बिचार राखेकी छिन उनले भनेकी छिन कलाकरको काम भनेको कलाकारिता गर्नु हो दर्शकलाई मनोरन्जन दिनु हो यसरि आशु बगाएर चन्दा उठाउँनु हैन । हेरौ भिडियो मा बाकी कुराकानी

प्रतिक्रिया