रंगशालाको बिरोधमा बोल्नेलाई रेणु दाहालाले कडा जवाफ दिएपछी खुल्यो यस्तो नसोचेको रहस्य (भिडियो सहित)

इनेप्लिज २०७७ चैत २३ गते ११:२६ मा प्रकाशित

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली निर्माधिन बहुउपयोगी रङ्गशाला हो।यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका भित्र निर्माण गरिरहेको छ । फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो।पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ।

यस क्रिकेट रङ्गशाला कमलको फुल आकारको हुनेछ। बहुउपयोगी हुने यो रङ्गशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन्। उक्त अभिनयानमा सीताराम कट्टेल (धुर्मुस), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ता अर्जुन भुषाल लगायतका व्यक्तिहरू रहेका छन्।

रंगशाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन् । धुर्मुसको यही अभियानलाई लिएर एक व्यक्तीले आफ्नो बिचार राखेका छन उनले चितवनमा रंगशाला किन बन्न हुन्न भन्ने कुरा खुलाएका छन।उनले भने हामीले रंगशालाको बिरोध गरेका हैनौ, उनले के के भने भिडियोमा हेरौ

प्रतिक्रिया