काठमाडौँ।शेखर लामाको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।‘चरिकोटे कान्छी’ बोलको गीतमा शब्द तथा संगीत शेखर लामाको रहेको छ।प्रतिभाका धनि व्यक्ति शेखर गायन,संगीत तथा लेखन तिनै विधामा अब्बल छन्।मिथुन बिजी र भिसन दोङ्गको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाइ अजय गोलेले छायाँकन तथा सुर्य लामाले सम्पादन गरेका छन्।
दोलखा चरिकोटमा छायाँकन गरेको भिडियो रोमान्टिक बनेको छ।कालिन्चोकको सुन्दर दृश्यहरुले भिडियो हेरी रहौं लाग्छ सार्वजनिक भिडियोमा मिथुन बिजी र सन्जु लामा फिचर्ड छन्।मिथुन र संजुको जोडी पनि सुहाएको छ। भिडियो भाइन भीमफेदीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
https://www.youtube.com/watch?v=Kyr8yMAQYr8
प्रतिक्रिया