आरएनआर ग्रुप्स यू एस (RnR groups Us ) को होलि बिशेष फोटोशूट

अलीशा अधिकारी २०७७ चैत ९ गते १:५० मा प्रकाशित

अलीशा अधिकारी
आरएनआर ग्रुप्स यू एस

आरएनआर ग्रुप्स यू एस ले नेपाली मोडलहरुलाइ लिएर होलि विशेष फोटो शुट सम्पन्न गरेको छ। काठमाडौको बौद्ध स्थित एउटा रिसोर्टमा केहि दिन अघिनै फोटोशुट सम्पन्न गरेको छ।नेपालका चर्चित फोटो ग्राफर महेश प्रधानले गरेको फोटो शुट केहि नयाँ तथा र केही स्थापित मोड्लहरुलाई क्यामेरामा कैद गरेका छन।

हिन्दूहरुको महान चाड होलि नजिकिदै जादा होलिको सुभकामना सहित आरएनआर ग्रुप्सले यो कोसेली आम दर्शक माझ ल्याएको छ।आरएनआर ग्रुप्स यू एस ले विभिन्न साङ्गितिक प्रतियोगिता सहित धेरै डिजिटल माध्यम बाट दर्शक दीर्घमा मनोरञ्जन प्रदान गरिरहेको छ।यसपालीको होलिको लागी तपाईंहरु माझ ल्याएको छ होलि विशेष फोटोशूट।

तस्बिर:महेश प्रधान

प्रतिक्रिया