जेलबाट छुटेपछि विनयजंग बस्नेतले गरे यस्तो खुलाशा “सोच्दै नसोचेको कुरामा ठेस लाग्यो”(भिडियो सहित)

इनेप्लिज २०७७ चैत १ गते ९:१९ मा प्रकाशित

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई ध,म्क्याउने विनयजंग बस्नेत ५० हजार धरौटी बुझाएर छुटेका छन्।बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौ टीमा रिहा गर्न आदेश दिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी जानकारी दिए।प्रहरीले उनीमाथिको अ,नुसन्धान सकेर मंगलबार मात्रै रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको थियो।प्रहरीले बस्नेत माथि अभद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको मु द्दामा अनुसन्धान गरेको थियो। दुबै मु,द्दा अन्तर्गत सजा,यको मागदा बी गरेको थियो।

बस्नेतलाई विद्युतीय ऐन अन्तर्गत एक लाखसम्म जरी,वाना र पाँच वर्षसम्म जरी,वाना वा दुबै सजायको मागदाबी र अभद्र व्यवहारमा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवानाको मागदाबी गरिएको थियो।बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेको थियो।प्रहरीले सुरूमा बस्नेतमाथि अभ द्रव्य वहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो।बस्नेतले युट्युबमा सपना रोका मगरका नां गा त स्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।

भिडियो सहित

https://www.youtube.com/watch?v=q4IYax9_4o0

प्रतिक्रिया