साप्ताहिक राशिफल (२०७७ चैत्र १ गते आइतबारदेखि ७ गते शनिबारसम्म)

इनेप्लिज २०७७ फागुन २९ गते ११:३८ मा प्रकाशित

काठमाडौँ। धेरै व्यक्तिलाई आफ्नो राशिफल जान्ने उत्सुकता हुन्छ।आउने दिन आफ्नो लागि कस्तो फलकारक छ भनेर जान्ने जिज्ञाशा जो कोहीलाई हुनु स्वभाविक हो।

यसै सन्दर्भमा यहाँहरुका लागि यस हप्ता अर्थात बि सं. २०७७ चैत्र १ गते आइतबारदेखि ७ गते शनिबारसम्मको साप्ताहिक राशिफल प्रस्तुत गरिएको छ । हेरेर लाभ उठाउनु होला।

यो साता वृष,कर्कट,सिंह, वृश्चिक,मकर,कुम्भ र मीन गरी ७ राशिका लागि शुभ छ। यो साता चैत्र १ गते ग्याल्पो ल्होसार सार्बजनिक बिदा परेको छ।२ गते विश्व उपभोक्ता दिवस परेको छ।

अब सुरु गरौँ चैत्र १ गते आइतबारदेखि ७ गते शनिबारसम्मको साप्ताहिक राशिफल।

https://www.youtube.com/watch?v=OMEKew88-Kk

प्रतिक्रिया