अभिनेत्री अशिश्मा नकर्मीले पनि गीत गाएकी छिन्।रंग पत्रकार तथा संचारकर्मी एवं गीतकार शान्तिप्रियको शब्दमा अशिशमा नकर्मीले गाएको गीत म्यूजिक भिडियोको रुपमा सार्वजनीक गरीएको हो।नेपालकप् छोरी…यस गीतलाई राजाबाबु थारुले रेकर्डिङ,मनोज चौलागाईले एरेञ्ज,प्रकाश मिश्रले मिक्सीङ गरेका
छन् भने संगीतकार सन्तोष श्रेष्ठले संगीत दीएका छन्।
म्यूजिक भिडियोमा नृत्य एवं निर्देशन राजीब बलामीले गरेका छन् भने मोटल एवं अभिनेत्री शुशीला थापा फिचरीङ छिन्।मुकेश हुमागाईको छायाँकन,राजीब बलामीको सम्पादन,कविता तोलाङ्गीको श्रृङ्गार,मिलर गुरुङको कलर संयोजन एवं शान्तिप्रियको निर्देसित रहेको छ।
अभिनेत्रीहरुको स्वर रहने गरी शान्तिप्रियको आवाज नामक एल्बम प्रकाशित हुदैछ।जसका लागी अभिनेत्री अनु शाहको स्वरमा पनि गीत रेकडिंग भैसकेको छ भने अन्य हुने क्रममै छन्।नेपालकी छोरी .. गीतलाई यूट्युब च्यानल सीसी नेपालले प्रकाशन गरेको छ।
प्रतिक्रिया