काठमाडौं ।गायक खेम सेन्चुरी र गायिका भुमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ।
उक्त गीतमा नायक पल शाहसगै रियासा दाहाल फिचरिङ छन्।भुमिका गिरी युटुब च्यानल मार्फत सार्वजनिक लोक जनाराको गितले दर्शक स्रोताको राम्रो साथ पाउने देखिन्छ।
गीतमा शब्द राजवान क्षेत्री, संगीत खेम पुनको रहेको छ।एरेन्ज कृष्ण बिकले गरेका छन्।गीतको छायाँकन अर्जुन तिवारीले गरेका हुन्।सम्पादन मिलन विश्वकर्माको रहेको छ।काजिस श्रेष्ठले निर्देशन गरेको गीतलाई तिलक बहादुर श्रेष्ठले निर्माण गरेका हुन्।
प्रतिक्रिया