चितवन।चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ।कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछि कन्चनले विष पिएर आत्महत्या गर्ने प्रयास गरेका थिए।
२ महिना अस्पतालमा उपचार हुँदा समेत पार नलागेपछि कन्चनको मृत्यु भएको छ।कन्चनको मृत्यु संगै यतिबेला तनाबग्रस्त बनेको छ।दोषीलाई कार्वाहीको मागको विषय उठिरहेको छ।
https://www.youtube.com/watch?v=Tiw3-RCBBWo&t=212s
प्रतिक्रिया