बिनयको प्रेमिका पुजाले खुलाईन बिनयको मोबाइलमा सपनाको गोप्य फोटो कसले हालिदियो सुनेर सब छ्क्क (भिडियो सहित)

इनेप्लिज २०७७ फागुन २४ गते ११:०१ मा प्रकाशित

बिबिसीले विश्वका प्रभावशाली १०० महिलाको सूचीमा राखेकी सपना रोकाले दिएको उजुरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका छन्।विनयजंगले सपनाको नाँ गो तस्बिर मेरो मोवाइल र पेनड्राइभमा छ म आवश्यक पर्यो भने सार्वजनिक गरिदिन्छु भनेर ध म्की दिए पछि सपनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।सपना र विनयजंग वेवारिसे शव ब्यवस्थापनमा केही समय संगै काम गर्थे।तर पछिल्लो समय उनीहरुबीच सम्बन्ध विग्रिएपछि अहिले सपनाले आफ्नो छुट्टै संस्था दर्ता गरेर काम थालेकी छन्।

उनले छुट्टै काम थालेपछि सपनासंग विनयजंगको सम्बन्ध थप विग्रियो।त्यसैवेला सपनाको बुवाआमाले उनीहरुको सम्बन्धमा बारेमा केही नयाँ कुरा खुलाएपछि थप चर्चा भएको थियो ।यस विषयमा पहिलो पटक विनयजंगको प्रेमिका भनिएकी पुजा विकले खुलाएकी छन्।पुजाले सपना र विनयजंग बुवा छोरीकै सम्बन्धमा रहेको र विनयजंगले सपनाका पूर्व श्रीमान दावी गरेका ब्यक्तिले विनयजंगलाई सपनाको तस्बिर पठाएको आफुले थाहा पाएको बताएकी छन्।उनले विनयजंग रिह्याव सेन्टरमा जाँदा विनयजंगको मोवाइल हेर्दा त्यस्ता तस्बिर आफुले पनि देखेको बताएकी छन्।

ति तस्विर सपनाको पूर्व पति भनेर दावी गरेका ब्यक्तिले नै विनयजंगलाई पठाएको उनको भनाई छ।उनले वुवाआमाले पनि सपना र विनयजंगको सम्बन्धका बारेमा गलत बुझाई राखेको बताएकी छन्।उनले आफु सपना र विनयजंगसंग बराबर रुपमा नजिक रहेकाले को सहि हो को गलत भनेर छुट्याउन नसकेको बताएकी छन् ।उनले अनावश्यक रुपमा अन्य ब्यक्तिको संलग्नता नभए विनय र सपना फेरी एक भएर काम गर्न सक्ने सम्भावना रहेको बताएकी छन्।उनले समाजमा उनीहरुलाई मिलाउने भन्दा पनि विवादमा ल्याउने समुह सकृय भएको बताएकी छन्।

भिडियो

प्रतिक्रिया