बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ गीत सार्वजनिक

इनेप्लिज २०७७ फागुन २३ गते २:५९ मा प्रकाशित

लोक तथा दोहोरी गीत सर्जक गायक बसन्त थापा र गायिका विन्दु सुनारको आवाजमा रहेको ‘रात जुनैको’ गीतको भिडियो सार्वजनिक भएको छ।यस गीतको म्युजिक भिडियो मालारानी क्रियशन मार्फत सार्वजनिक गरिएको हो।

शत्ति छेत्रीको शब्द रहेको यस गीतमा दिलिप रेग्मीको सङ्गीत रहेको छ।गितमा प्रेम प्रेमिका को रमाइलो पललाई समेटिएको छ।

म्युजिक भिडियोमा जुना सुन्दास र भिम रोकाको अभिनय रहेको छ।दिलिप रेग्मीको निर्देशन रहेको यस भिडियोलाई मरुभूमि नारायण मिश्रले छायाँकङ्न गरेका हुन्।गीच सुरताल रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको हो।भने रोशन धितालको सम्पादन रहेको छ।

प्रतिक्रिया