मोरङ।बेलबारीका चर्चित वन झाँक्री कृष्ण घतानी १४ दिनपछि हिरासत मुक्त भएका छन्।
अभद्र मुद्दामा १४ दिन हिरासत बसेर उनी रिहा भएका हुन्।उनले आफूले कमीकमजोरी गरेको हुन सक्ने भन्दै सबैसँग क्षमा पनि मागेका छन्।उनले आफु सदैब सत्यको बाटोमा अघि बढ्ने बताएका छन्।कमीकमजोरी सच्याएर आगामी दिनमा सेवामा समर्पित हुने जनाएका छन् ।
प्रतिक्रिया