म्युजिक भिडियो ‘झ-झल्को त्यो गाउको’ सार्वजनिक

इनेप्लिज २०७७ फागुन १९ गते १२:०२ मा प्रकाशित

म्युजिक भिडियो ‘झ-झल्को त्यो गाउको’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अमृत क्षेत्रि र ममता गुरुङको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत बिरभद्र आचार्यको रहेको छ।

गीतले गाउघर र माया गर्ने जोडी टाडा हुदाको पिडा देखाउन खोजेको छ।गीतलाई चितवन र काठमाडौँमा खिचिएको हो।

गीतको म्युजिक भिडियोमा बिकास लामिछाने र श्रेया सिटौला फिचर्ड छन्। सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा उत्सब दाहालको छायांकन ,बिकास दाहालको सम्पादन,नन्दा अधिकारीको मेकअप,आर्यन बिमलीको फोटोग्राफी,क्रियटिभ निर्देशन जय शर्माको देख्न सकिन्छ।

प्रतिक्रिया