सधै मिडियामा छाइरहने चिर परिचित नाम हो पुण्य गौतम।हरेक बिषयमा बोल्न प्रखर पनि छन उनि । मिडियाले खोज्ने बयक्ती हुन पुण्य गौतम।समाजिक अभियन्ता समेत रहेका पुण्य प्राय बि,बादमा पनि आइरहन्छन जानी नजानी प्राय जसो,उनि भर्खर मात्र खाना खाने होटलको बारेमा चर्चामा थिए।उनी सानैदेखि राजनीतिमा होमिएका ब्यक्ति हुन्।बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन्।
जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन्।उनले भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन्।यसरि समाजिक सन्जालामा भाइ,रल बन्नेहरुको सूचीमा ज्ञानेन्द्र शाही, मुकुन्द घिमिरे (मुकुन्दे), रमेश प्रसाईं, सुरेन्द्र केसी, पुण्य गौतम, दिल निशानी मगर लगायत छन्।
भिडियो हेरौ
https://www.youtube.com/watch?v=rg1tpHbyGXo&feature=emb_logo
प्रतिक्रिया