यो साता खुल्दैछ यी ८ राशिको भाग्यको ढोका, बन्दैछन् मालामाल, हेर्नुस् साप्ताहिक राशिफल

इनेप्लिज २०७७ फागुन १६ गते २:५३ मा प्रकाशित

काठमाडौँ।धेरै व्यक्तिहरुलाई आफ्ना आगामी दिनबारे जान्ने उत्सुकता हुन्छ। आउने दिन आफ्ना लागि कस्तो फलकारक छ भनेर जान्ने जिज्ञाशा जो कोहीलाई हुन स्वभाविक पनि हो।

यसै सन्दर्भमा यहाँहरुका लागि वि स २०७७ साल फागुन १६ गते आइतबारदेखि २२ गते शनिबारसम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेका छौँ।

ज्योतिषशास्त्रका अनुसार यो साता वृष,कर्कट,सिंह, कन्या,वृश्चिक,धनु,मकर र मीन राशिका लागि निकै शुभ रहेको छ।

आफ्नो आगामी साता भरीको राशिफल हेरेर ग्रहफल अनुसार काम गर्नुभएमा यो साता फलदायी बन्न सक्नेछ। यस्तो छ फागुन महिनाको चाँथो साताको साप्ताहिक राशिफल विस्तारमा।

https://www.youtube.com/watch?v=T-MoGjM8RIk&feature=emb_logo

प्रतिक्रिया