काठमाडौं/रवीना परीयार र सन्देश रीजाल काे स्वरमा रहेकाे लाेक दाहाेरी गीत “हावा डाडैमा” सार्वजनिक भएकाे छ।
गीतकाे शब्द निर्मल परीयार,संगीत सूर्यमणी आचार्य, संगीत संयाेजन विष्णु तामाङ,मिक्सिङ/ मास्टरीङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन्।
डिएआर मुभिजकाे अफिसियल युटुव चणयानल बाट सार्वजनिक भएकाे भिडियाेमा संजीव ठकुरीकाे निर्देशन छ भने संजीव स्वयम् र करिश्मा ढकालकाे अभिनय रहेकाे छ।छायांकन प्रकाश खड्काकाे रहेकाे छ भने सम्पादन राजकुमार मगरले गरेका छन्।
भिडियाे हेर्नुहाेस।
प्रतिक्रिया