‘युट्युब ट्रेन्डिङ’मा पल र स्वस्तिमाको ‘ज्यानमारा मुस्कान’ ( भिडियो )

इनेप्लिज २०७७ फागुन ४ गते १०:४१ मा प्रकाशित

काठमाडौँ।पछिल्लो समय नायक पल शाह र नायिका स्वस्तिमा खड्का अभिनित ‘ज्यानमारा मुस्कान’ बोलको युट्युब ट्रेन्डिङमा परेको छ।

यस गीतमा स्वर गायक शनि बिश्वकर्मा र गायिका समीक्षा अधिकारीको रहेको छ।गीतमा दुर्लभ केसीको शब्द रहेको छ भने आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ।

सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन।भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ।भरत बहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रतिक्रिया