राष्ट्रिय युवा परिषद्का २५ जना सदस्यहरुको सपथ ग्रहण कार्यक्रम

अलीशा अधिकारी २०७७ फागुन २ गते १:५६ मा प्रकाशित


-अलीशा अधिकारी

सरकारले राष्ट्रिय युवा परिषद्लाई पूर्णता दिएको छ।युवा तथा खेलकुद मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट विभिन्न क्षेत्रका २५ जना सदस्यहरु समेटेर बोर्डलाई पूर्णता दिइएको हो।

परिषद्को कार्यकारी अध्यक्षमा यस अघि नै माधव ढुंगेल नियुक्त भइसकेका छन्।परिषद्लाई पूर्ण समावेशी समानुपातिक बनाउने सदस्यहरु चयन गरिएको बताइएको छ।

नवनियुक्त सदस्यहरुको सूची यसप्रकार छ ।

 

प्रतिक्रिया