एक जना श्रीमतिका दुई श्रीमान जम्काभेट, भयो बबाल (भिडियोसहित)

इनेप्लिज २०७७ फागुन १ गते १६:५१ मा प्रकाशित

उर्लाबारी।बैदेशिक रोजगारीको क्रममा कमाएको सम्पत्ति कुम्लाएर पूर्व श्रीमानसँग भागेको आरोप लागेपछि एक जना श्रीमतिका दुई श्रीमान मिडियामा आएका छन।

पाँचथरको मिक्लाजुङ–१ का हिमाल राई र लेटाङ १ की बुद्धिमाया राईबीच विवाह भएको थियो।श्रीमान भूपाल राईलाई छोडेर हिमालको साथमा गएकी बुद्धिमाया पुनः भूपाल सँगै आएकी थिइन्।विहे गरेको ७ महिनापछि बुद्धिमाया ४ लाख रुपैया, सुनसहित पूर्व श्रीमान भूपालसँग भागेको भन्दै हिमाल न्याय खोज्दै भौतारिरहेका थिए।सोही क्रममा लेटाङ नगरपालिका–१ म पुगेर छलफल भएको छ ।

प्रतिक्रिया