दिप सागर र रितु तामाङको अभिनयमा ” फूल लाउथे शिरमा” सार्वजनिक

इनेप्लिज २०७७ फागुन १ गते १६:४४ मा प्रकाशित

काठमान्डौ।नेपाली लोक गीत संगीतमा आफनो छुटटै पहिचान बनाउदैँ आएका गायक प्रकाश दुतराज र गायिका रितु तामाङको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ” फूल लाउथे शिरमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ।गीतमा माया र प्रेमको प्रसङ्गलाई समेटिएको छ।

प्रकाश दुतराजको शब्द तथा संगीत गीतमा रहेको छ ।करण चौसिरको छायाँकन , नविन धर्तिमगरको सम्पादन तथा प्रकाश दुतराजको निर्देशन भिडियोमा रहेको छ।” फूल लाउथे शिरमा” गीतको भिडियोमा पार्वती सेती,दिप सागर ,रितु तामाङको अभिनय रहेको छ ।

” फूल लाउथे शिरमा”को हेर्नुहोस भिडियो ।

प्रतिक्रिया