द्वितीय बिश्वयुद्धमा युद्धमा होमिएका एक सय बर्षिय बेलायती पूर्व सैनिक टम मुर अव रहेनन

इनेप्लिज २०७७ माघ २० गते १७:५८ मा प्रकाशित

द्वितीय बिश्वयुद्धमा युद्धमा होमिएका एक सय बर्षिय बेलायती पूर्व सैनिक टम मुर कोरोनाबाट निधन भएको छ ।

उनिलाई कोरोना लागे पछि अस्पताल भर्ना गरिएको थियो ।

उन्को एक सय बर्षको उमेरमा निधन भएको हो । उन्को सामाजिक सॅजाल ट्विटरबाट  उन्को परिवारले उक्त जानकारी गराएका समाचार व्लुमबर्गले प्रकासित गरेको छ ।

उनले गत बर्ष अप्रिल महिनामा  १०० बर्ष पुगेको मा १०० सय पाइला हिड्दै बेलायती राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस)लाई ४५ मिलियन डलर कोषवृद्धि गरेका थिए

उनले आफ्नै बगैचामा हिडेर त्यत्रो धनराशी सङ्कलन गरि दिएका थिए भने आइतबार उनि कोभिड१९ को कारण भर्ना गरिएको उनकीसुपुत्रीले जनाएकी थिईन ।

मुर जसलाई क्याप्टेन टम भनिन्छ केही हप्ता अगाडी उनलाई न्युमोनियाको उपचार गरिएको थियो अर गत हप्ता उनलाई कोरोनाकोपरीक्षण गराउदा संक्रमण भएको परिणाम आएको थियो

उनकी छोरी हन्नाह इन ग्राम मुरले सामाजिक संजाल(ट्वीटर)मा पितालाई बेडफोर्ड अस्पतालमा श्वास प्रश्वासको लागि अतिरिक्तसहायताको लागि भर्ना गरिएको उल्लेख गरेकी थिईन ।

तर उनले संघन कक्षमा हैन है भनि समेत जानकारी दिएकी थिईन ।

उनले गत केही हप्तामा प्राप्त गरेको स्वास्थ्य सेवा उल्लेखनीय हामीलाई थाहा कि बेडफोर्ड अस्पतालका अद्भुत स्वस्थाकर्मीलेउनीहरुलाई सहज बनाउन यथासक्दो चाँडो गर्नेछन् आशा कि जति सक्दो चाँडो घर फर्कन सक्नु हुनेछउनले ट्विटरमा लेखेकी थिईन ।

श्रोत :ब्लुमबर्ग 

प्रतिक्रिया