काठमाडौं : गायिक एलिना चौहान र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको ’चखेवा जोडी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेमील जोडिको प्रेमको विभिन्न भावहरुलाई गीतमा ब्यक्त गरिएको छ । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत र संजय श्रीपालको एरेन्ज गीतमा रहेकोे छ ।
मुकेश हुमागाईँको छायाँकन ,टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभि वाग्लेको कोरियोग्राफी भिडियोमा रहेको छ।गीतको भिडियोलाई मनोज कार्कीले निमार्ण गरेका हुन ।’चखेवा जोडी ’को भिडियोमा विजय पुन र याङसु श्रेष्ठको फिचरिङ रहेको छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया