श्रीमती साटासाट गर्न लागेपछि भयो यस्तो नसोचेको घटना हाम्रो नेपालमा,सब पोल खुल्यो (भिडियो हेर्नुस्)

इनेप्लिज २०७७ माघ १६ गते ११:०१ मा प्रकाशित

सल्यानमा अनौठो घटना भएको छ।वैदेशिक रोजगारीका लागि सल्यानका नरेश राना र प्रकाश मलेसियामा थिए।उनीहरुको चिनजान मलेसियामै भएको थियो।दुई जना साथी भए।प्रकाश र नरेशले एक अर्कालाई श्रीमतीहरु संग पनि चिनजान गराए।तर नरेश प्रकाशको श्रीमती संग नजिकिए।यो कुरा प्रकाशले थाहा पाए पछि नरेशलाई धम्की दिन थाले।उनले नरेशलाई मात्र होइन उनको श्रीमतीलाई पनि आफुसंग विवाह गर्न दवाव दिन थाले।प्रकाश र नरेशको श्रीमतीको पनि बारम्बार कुराकानी हुन थाल्यो।घटना यहाँ सम्म पुग्यो कि उनीहरु बीच सामाजिक सञ्जाल फेसवुकमा सवाल जवाफ पनि हुन थाल्यो।

अन्त्यमा २८ वर्षका नरेशले मलेसियामा देह त्याग गरेका छन्।अहिले उनको निधन भएको ७ दिन हुँदा पनि नरेशको श्रीमतीले उनको शव बुझेकी छैनन्।अन्त्यष्टि पनि भएको छैन।नरेशले देह त्याग गर्नु भन्दा अघि सम्म पनि प्रकाशसंग सामाजिक सञ्जालमा कुराकानी भइरहेको देखिन्छ।नरेश ३ वर्ष देखि मलेसियामा थिए। नरेशको श्रीमतीसंग कुराकानी पनि हुन्थेन।प्रकाशले आफुसंग विवाह गर्न दवाव दिएको पनि नरेशको श्रीमतीले बताएकी छन्।म संग विवाह गरिनस् भने तेरो श्रीमानलाई जे पनि गर्न सक्छु भनेर दवाव दिएको नरेशको श्रीमतीको भनाई छ।नरेश प्रकाशको श्रीमती संग लाग्नु भन्दा पहिला पनि अन्य युवतीहरुसंग पनि नजिकिएको उनको भनाई छ।

भिडियो हेर्नुस्

https://www.youtube.com/watch?v=vluk5YL8rLk&feature=emb_logo

प्रतिक्रिया