मोरङ।बेलबारीमा एक जना वन झाँक्रीको चर्चा चुलिएको छ।१२ बजे राती चिहान खनेर ६ बर्षअघि दुर्घटनामा निधन भएका बेलबारीका जीवन राईको शव निकालेका थिए।मृतक जीवनको आत्मा स्थानीय गौरी राईको शरिरमा प्रवेश गरी दुख दिन थालेपछि वन झाँक्रीले राती चिहान खनेका थिए।सयौं संख्यामा गएका स्थानीय सहितको टोलीले १२ बजे राती शव पत्ता लगाएर जीवनको चिहानबाट नकुहिएको शब निकालेर आगो लगाई अन्तेष्टी गरिएको थियो।त्यसपछि जीवनको आत्माले दुख दिन छोडेको थियो।पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया