गायिका शर्मिला श्रेष्ठको आवाजमा ”सरल छ , सुगम छ ” सार्वजनिक
इनेप्लिज
२०७७ पुष २९ गते ०:४६ मा प्रकाशित
गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको ”सरल छ,सुगम छ ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रभाकर पाण्डे को शब्द तथा संजय श्रेष्ठ को संगीत रहेको छ।भगवान प्रतिको आस्था र विस्वासलाई गीतमा समेटिएको छ।सुरेस शाही को छायांकन मा बिरेन्द्र भाट बिपिन को सम्पादन र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ।गीतमा रोशिका राया,प्रीतिका शर्मा र सन्जिव कार्की अभिनय भिडियोमा रहेको छ।
”सरल छ , सुगम छ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया