आइतबार, माघ ११ २०७७
काठमाडौं २१:५२
वासिङटन डिसी 11:07

गायिका शर्मिला श्रेष्ठको आवाजमा ”सरल छ , सुगम छ ” सार्वजनिक

इनेप्लिज २०७७ पुष २९ गते ०:४६ मा प्रकाशित

गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको ”सरल छ,सुगम छ ” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रभाकर पाण्डे को शब्द तथा संजय श्रेष्ठ को संगीत रहेको छ।भगवान प्रतिको आस्था र विस्वासलाई गीतमा समेटिएको छ।सुरेस शाही को छायांकन मा बिरेन्द्र भाट बिपिन को सम्पादन र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ।गीतमा रोशिका राया,प्रीतिका शर्मा र सन्जिव कार्की अभिनय भिडियोमा रहेको छ।

”सरल छ , सुगम छ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्रतिक्रिया