निश्चल दवाडी र निशा सुनारको स्वर रहेको स्विटर उनिको’ बोलको गीत सार्वजनिक
इनेप्लिज
२०७७ पुष २७ गते २३:०९ मा प्रकाशित
निश्चल दवाडी र निशा सुनारको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। निश्चल दवाडीकै शब्द रहेको स्विटर उनिको’ बोलको गीतमा रामबाबु सेवन, निशा सुनार र दिपक कालेको अभिनय रहेको छ ।
समिर रामदामको छायॉकन र सम्पादन रहेको भिडियो निश्चल दवाडीको यु ट्युब च्यानल निश्चल दवाडी मार्फत सार्वजनिक गरिएको छ। भिडियो लिकं :
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया