आइतबार, माघ ११ २०७७
काठमाडौं २२:०३
वासिङटन डिसी 11:18

निश्चल दवाडी र निशा सुनारको स्वर रहेको स्विटर उनिको’ बोलको गीत सार्वजनिक

इनेप्लिज २०७७ पुष २७ गते २३:०९ मा प्रकाशित

निश्चल दवाडी र निशा सुनारको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। निश्चल दवाडीकै शब्द रहेको स्विटर उनिको’ बोलको गीतमा रामबाबु सेवन, निशा सुनार र दिपक कालेको अभिनय रहेको छ ।

समिर रामदामको छायॉकन र सम्पादन रहेको भिडियो निश्चल दवाडीको यु ट्युब च्यानल निश्चल दवाडी मार्फत सार्वजनिक गरिएको छ। भिडियो लिकं :

प्रतिक्रिया