योगेश काजी र एलिना एकले अर्कालाई हेप्ने भन्दै आए (भिडियो सहित)
इनेप्लिज
२०७७ पुष २७ गते ११:०४ मा प्रकाशित
कुनै समयका सञ्चारमन्त्री रहेका गोकुल बाँस्कोटाले पत्रकारहरुलाई लक्षित गरेर दुई तिहाईको सरकारलाई हेप्नी ? भनेपछि यो शब्द अत्याधिक चर्चामा आएको थियो।तर अब भने यो शब्द प्रयोग गरेर गीत नै बनेको छ।लोकराज अधिकारीको शब्द तथा अहिलेका चर्चित एवम् व्यस्त संगीतकार र एरेञ्जर योगेशकाजी तथा एलिना चौहानको स्वरमा हेप्नी मलाई हेप्नी बोलको गीतको भिडियो सार्वजनिक भएको हो।
सामान्य असावधानी वा असमझदारीले बिवाहित जीवनलाई भड्काएर अदालतको ढोकासम्म पुर्याउँने वास्तविक कथा समेटिएको भिडियोमा वर्षा सिवाकोटी, नवराज न्यौपाने, रस्मी भट्ट, शिवहरी बैरागी, मनिषा सिलवाल लगायतको अभिनय रहेको छ।अजय रेग्मीको छायाँकन रहेको भिडियोको निर्देशन क्रान्ती के.सी.ले गरेका हुन्।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया