बोले ओली भ्रस्ट्राचार गर्दिनँ भनेर
लुट्नु लुटे नकचरो बनेर
मात्र बोलेका रहेछन गर्दिन भनेर
मन भित्र कालो डरलाग्दो संकल्प बोकेर III
युबराज ज्ञवाली बिग्रे ओलीलाई भ्रस्ट्राचार गर्न दिन्न भनेर
त्यागे सांसद टिकट चुनाबको लागि यथेस्ट भ्रस्ट्राचार नगरेको भनेर
निरही बने उपाधक्ष्यबाट सदस्यमा घटुवा बढुवा भएर
भ्रस्ट्राचार रोक्ने नोट खारेज गर्ने प्रस्ताब नराखेर
बोले ओली भ्रस्ट्राचार गर्दिन्न भनेर भई फुट्टा भ्रस्ट्राचार रोक्ने बहानामा वोलीको गोजीबाट निस्केर
बोले वलीको बोलि भन्सारमा दैनिक ३५ करोड चुहावट रोक्ने भनेर
राखे भ्रस्ट्राचार रोक्न नोट खारेज गर्ने वलीको तोक गोजीमा च्यापेर
गरिरहे खुला रुपमा भ्रस्टाचार अनि देस र जनातलाई खोक्रो बनाएर
नेकपालाईमात्र होइन देश र नेपालीलाई खाल्टोमा हालेर
युबराज खतिवडा बिग्रे अनि सडे ४ महिना ओलीको राजदूत बनेर
जनता दोसी बने भ्रस्ट्राचारि नेता छानेर
नगदमा घुस लिने दिनेअपराधमा सहभागी बनेर
जसरि भए पनि खाऊ र कमाऊ भनेर
केहि नबोली गलत भए पनि भ्रस्टको पछि लागेर
देश र जनता बिग्रेको होइन भ्रस्ट्राचारि नेता छानेर
नगदमा घुस लिने दिने, अपराध गर्न गराउन नोट उपयोग गरेर
भ्रस्ट्राचारको लागि भनि सरासर एक तिहाई कर तिरेर
जनता बिग्रे भ्रस्ट्राचार हुने साधन नोट खारेज माग नगरेर
प्रतिक्रिया