दिनेश र पुजनको फिचरिङमा”हिट भयो डिजे सङ ”सार्वजनिक

इनेप्लिज २०७७ पुष १९ गते ३:२९ मा प्रकाशित

काठमाण्डौं।

गायक रुपेश परियारको स्वरमा रहेको ”हिट भयो डिजे सङ ” गीतको भिडियो सार्वजनिक भएको छ । रुपेश परियारको शब्द तथा पुष्प शाहको रयाप गीतमा रहेको छ । गीतमा युवा ले युवती भेटदा मनमा उब्जने प्रेमका भावहरुलाई समेटिएको छ।सुशिल डाँगीको छायाँकन , निशान एसके को सम्पादन तथा निर्देशन भिडियोमा छ।गीतमा दिनेश र पुजन घिमिरेको फिचरिङ रहेको छ।

”हिट भयो डिजे सङ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=EHzNzQD8rpw&feature=emb_logo

प्रतिक्रिया