बिकास लामिछाने फिचर काव्य ब्याडको ‘रात पछिको दिन’ सार्वजनिक भएको छ।सार्वजनिक गीतमा बिकास संगै आश्मा घिमिरेको अभिनय देख्न सकिन्छ।
रोमान्टिक स्याड शैलीको गीतलाइ नेपाल र दुबईमा खिचिएको हो।
विवेक बिकको निर्दशन सम्पादन र छायांकन रहेको गीतमा छायांकन कमल श्रेष्ठको समेत देख्न सकिन्छ।सार्वजनिक म्युजिक भिडीयोमा अंग काजी शेर्पाको मेकअप देख्न सकिन्छ।
प्रतिक्रिया