जेश पायल राईको स्वरमा झुमौ झुमौ सार्वजनिक

इनेप्लिज २०७७ पुष १७ गते १४:२२ मा प्रकाशित

राजेश पायल राईको स्वरमा झुमौ झुमौ सार्वजनिक भएको छ।मिरादेखि राईको शब्द तथा संगीत रहेको गीत रोमान्टिक शैलीमा बनाइएको छ।
गीतलाई एरेन्ज राजन इसानले गरेका हुन्।

देवराज रोकायले निर्देशन गरेको म्युजिक भिडीयोमा हिरादेबी राई र बिसाल मगरको अभिनय देख्न सकिन्छ। बिसाल मगरको कोरियोग्राफी रहेको गीतमा सपना लम्सालको मेकअप ,इसक जबेगुको छायांकन र सम्पादन समाबेस रहेको छ।

प्रतिक्रिया