सक्किगोनीमा गाउँ छोडेर शहर देखाउन थाले पछी न,राम्रो प्रतिक्रीया आउँदा पाडेले मुख खोले (भिडियो सहित)

इनेप्लिज २०७७ पुष १० गते १२:२८ मा प्रकाशित

अर्जुन घिमिरे एक चर्चित हास्य कलाकार हुन ।उनलाई भद्रगोल नामक टेलिशृङ्खलाले पाँडे भनेर चिनायो।उनले सन्तोश पन्तको हिजोआजका कुराबाट आफ्नो अभिनय यात्रा सुरु गरेका हुन्।वि.सं.२०७६ सालमा उनले टेलिशृङ्खला भद्रगोल छोडेर सक्किगो नि नामक टेलिशृङ्खला सुरु गरेका थिए।गाउले परिबेशको सक्किगो नि आज भोली शाहरिया हुन थाले पछी केही दर्शकले गाउँले परिवेश छाडेर शहरको कथा वस्तुमा निर्माण टिम हराउन थालेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन्।

यस्तो आरोप लागे पछी ‘सक्किगोनी’सिरियलका कलाकार अर्जुन घिमिरे अर्थात पाँडे भन्छन्–‘हामीले इरादा बदलिए पनि इलाका बदलेका छैनौ।दर्शकले सक्किगोनीको बिषयलाई लिएर कुनै पनि खालको चिन्ता व्यक्त गर्नुपर्दैन । हामी दर्शकलाई निराश हुन दिदैनौं।’ कहिलेकाही कथाको माग अनुसार लोकेशन र परिवेश देखाउन आवश्यक पर्छ।एक भाग हेरेर समिक्षा गरिहाल्नु उत्तम नहोला।’ भिडियो सहित

https://www.youtube.com/watch?v=1riKntrP9wo&feature=emb_logo

प्रतिक्रिया