कहाँ जान लागेकी बोलको गीत लिएर आए गायक मुरारी भण्डारी [भिडियो]

इनेप्लिज २०७७ पुष ५ गते १७:२३ मा प्रकाशित

गायक मुरारी भण्डारीको सांगीतकि कोसेली कहाँ जान लागेकी बोलको गीतको म्युजकि भडियिो सार्वजनकि भएको छ ।मुरारी भण्डारीको नै शब्द रहेको गीतमा संगीत र संयोजन शशीविक्रम थापाको रहेको छ।म्युजिक बैंक नेपालमा रेकर्ड भएको गीतमा रेकर्ड, मिक्सीङ र मास्टरिङ कृष्ण पुनको रहेको छ।

म्युजकि भडियिोमा संगीतकार स्वयं शशी विक्रम थापाकै निर्देशन रहेको छ।गंगाराम राई र दिपक रायमाझीको छायांकन रहेको भिडियोमा जगदिश अधिकारी, अर्जुन खड्का, मदनकुमार थापा,विक्रम नगरकोटी,सपेन्द्र धिताल,दिपिका थापा,संगीता तामाङ, अनिशा श्रेष्ठ, उषा मगर,दिपीशा दवाडी लगायतका कलाकारको अभिनय रहेको छ।विक्रम गौतमको श्रृंगार रहेको भिडियो डिलाईट्स फिल्मसको अफसियिल युट्युब च्यानलबाट सार्वजनकि गरएिको हो ।

प्रतिक्रिया