तनहुमा भेटीयो अर्धन-ग्न अबस्थामा श(व कस्ले गर्यो यस्तो बृद्धालाई ! कुकुरले पत्ता लगायो त ह-त्यारा ?

इनेप्लिज २०७७ पुष ४ गते १४:२५ मा प्रकाशित

तनहुँको ब्यास नगरपालिका वार्ड न ८ स्थित बर्लाची भन्ने ठाउँमा एकजना ६२ वर्षीय सिता नेपालीको शव फेला परेको छ ।
४ दिन देखि आफ्नै घरबाट कपडा धुदा धुदै गरेको अवस्थामा हराएकी उनको शव घर भन्दा केहि स्थान पर नग्न अवस्थामा शव फेला परेको हो यस घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सुरु गरिसकेको छ । हिजो मात्र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरलाई घटनास्थलमा लगेर अनुसन्धान गरिएको हो।घटनास्थल र स्थानिएका अनुसार घटना संकास्पद देखिएको छ ।

नग्न अवसथामा शव भेटिएको र सरिरमा चोट देखिएकोले हत्या हुन् सक्ने स्थानिएको भनाई रहेको छ । पिडित पक्षले तनहुँ जिल्ला अस्पतालमा उक्त महिलाको शव पोस्टमार्टमको लागि लागेका छन।सबैकुरा पोस्टमार्टम रिपोर्ट र प्रहरीको अनुसन्धान पछि खुल्नेनै छ । आउनुहोस अबको क्रममा हेर्नुहोस आखिर कस्तो थियो घटना स्थल र शवको प्रकृति रु हत्या होला या आत्महत्या हेर्नुहोस भिडियो मार्फत के भन्छन

प्रतिक्रिया