श्रीमान लामो समय मलेसियाबाट नफर्किए पछी श्रीमति भागिन प्रेमीसँग (भिडियो हेर्नुहोस)

इनेप्लिज २०७७ मंसिर २० गते १५:४३ मा प्रकाशित

लामो समय सम्म श्री मान मलेसिया बाट नफर्किए पछी उदयपुरको चौजण्डेगढी नगरपालिका ६ सिरवानी टोलीकी रुपा बस्नेतले आफ्ना साना साना अबोध छोराछोरीलाई खाने कुरा दिएर नारायण थापा नाम गरेका व्यक्तिसंग भागेको परिवारले ब ता एको छ । यी दुवैले आफ्नो घरमा भएका बालबच्चा सहित आ आफ्नो श्रीमान र श्रीमतीलाई छोडेर भागेका छन् ।

परिवारको अनुसार रुपाको श्रीमान प्रमोद बस्नेत सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार हुन् र उनी रिटायर भईसकेका छन् । हाल उनी लामो समय देखी मलेसियामा कार्यरत छन् । रुपा र नायारणको भेट गएको श्रावण महिनादेखि भएको हुन सक्ने परिवारको आशंका रहेको छ । रुपा प्राय फेसबुकमा हराइ रहन्थिन उनलाई घरको काम र बच्चा हरुमा ध्यान हुँदैन थियो,परिवारले यसो भन्छन भिडियो हेर्नुहोस

प्रतिक्रिया