नायक श्रीकृष्ण सँगको विवाह देखी श्वेता खड्काको दोश्रो विवाह सम्मको सम्पूर्ण यात्रा (भिडियो हेर्नुहोस)

इनेप्लिज २०७७ मंसिर २० गते ११:०४ मा प्रकाशित

अन्तत अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ।उनीहरुको यही मंसिर २२ गते विवाह को साइत जुरेको छ।श्वेता र विजयन्द्र केही समय देखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेकी थिइनन केहि समय अघी सम्म पनि उनले प्रेमको कुरालाई इन्कार गरेकी थिइन।

उनले भनेकी थिइन जसले मेरो बेड रूममा श्रीहजुरको फोटो राख्न दिन्छ म अनि यो बिषय मा सोच्छु।अहिले उनीहरुको विवाहको कार्ड नै बाहिरिएर विवाह हुने कुरो सार्वजनिक भएको हो। विवाहको कार्डको अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ।नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=-dq59iOusp8&feature=emb_logo

प्रतिक्रिया