२२ बर्ष बिदेशमा मेहेनत गरेर कमाएको सम्पति श्रीमतीले परपुरुष सँग लगेर सके पछि यस्तो गर्न बाध्य भए (भिडियो हेर्नुहोस)

इनेप्लिज २०७७ मंसिर १८ गते २३:०९ मा प्रकाशित

श्रीमती धान उठाउन खेतमा गएका बेला खेत मै पुगेर चूडामणि भण्डारीले श्रीमती टीका र २५ वर्षीय पुरुष प्रकाश माथि खुकुरी प्रहार गरेका थिए।श्रीमानलाई सन्का थियो ३७ बर्षे श्रीमतीले २५ बर्षे प्रकाश सँग लागेर २२ बर्ष बिदेशमा मेहेनत गरेर कमाएको सम्पति सकिन भनेर।श्रीमान चूडामणि २२ बर्ष पछी खुशी हुँदै गत भदौमा नेपाल आएका थिए श्रीमती सँग रमाउला भनेर तर यत्रो बर्ष पछी आएको श्रीमान सँग उनि बसिनन।

जव चूडामणिले आफुले कमाएर पठाएको सम्पतिको हिसाब किताब माग्न थाले अनि भयो श्रीमतीको खेल सुरु गाउलेका अनुसार चूडामणि निकै नै सोझो थिए यस्तो गर्लान भनेर सोचेका थिएनन कसैले पनि तर उनको जिवनमा आएको मोडले गर्न बाध्य भएको हुनु पर्छ । भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=vOyMStQz1K4&feature=emb_logo

प्रतिक्रिया