रास्ट्रिय गीत ‘झुक्दैनौ बिर नेपाली सार्वजनिक

इनेप्लिज २०७७ मंसिर १६ गते १०:५२ मा प्रकाशित

रास्ट्रिय गीत ‘झुक्दैनौ बिर नेपाली सार्वजनिक भएको छ । बिष्णु अधिकारी ,तिल्चन आचार्य र पवित्रा आचार्यको स्वर रहेको गीतमा शब्द तिल्चन आचार्यको र संगीत रन खड्काको सुन्न सकिन्छ ।

गीतको भिडीयोमा छायाँकन र निर्देशन भने अमृत सुनुवारको रहेको छ । बिभीन्न कलाकारहरु देखिएको गीतलाई माधब बेलबासेले सम्पादन गरेका छन् ।

प्रतिक्रिया