गायिका तुलसी घर्ति मगरको आवाजमा ”लुगा मात्र फेर्ने ” सार्वजनिक

इनेप्लिज २०७७ मंसिर १५ गते १०:५६ मा प्रकाशित

काठमान्डौँ।

नेपाली लोक गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका तुलसी धर्ति मगर र गायक गोपाल जि एम को आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”लुगा मात्र फेर्ने ” को भिडियो सार्वजनिक भएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जना गीतमा रहेको छ।युवा अवस्थामा रहेका मायालु जोडिको मनको भावलाई गीतमा रोमान्चक रुपमा प्रस्तुत गरिएको छ ।अमित विक को छायाँकन ,कृष्ण बावुको सम्पादन तथा दिपक साउदको निर्देशन भिडियोमा रहेको छ ।”लुगा मात्र फेर्ने ” गीतको भिडियोमा भुवन पार्की र राधिका मगरको अभिनय रहेको छ ।

प्रतिक्रिया