प्याराग्लाईडिङ बाट दुर्घटना हुँदा राजु गैरेको मृत्यु
इनेप्लिज
२०७७ मंसिर ९ गते २२:३५ मा प्रकाशित
अन्दाजी देउसो १:०० बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका-१८ सराङकोट बाट फिष्टेल कम्पनीको प्याराग्लाईडिङ उडि ल्याण्ड गर्ने क्रममा ऐ.वडा नं.१८ क्याम्प चोकमा (ल्याण्डिङ गर्ने स्थान भन्दा अन्दाजी १। २ कि.मि.टाढा) दुर्घटना हुँदा उक्त प्याराग्लाईडिङका पाईलट कास्की जिल्ला पोखरा महानगरपालिका-२८ कालिका घर भई हाल लेकसाईड बस्ने ३८ वर्षको राजु गैरे नेपालीलाई उपचारको लागि मेट्रोसिटि अस्पताल पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको छ।
प्याराग्लाईडिङमा सवार काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका-२ वासीकु बस्ने २८ वर्षकी शिला श्रेष्ठ घाईते हुदा उनको अवस्था सिरियस रहेको छ।
भिडियो सहित :
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
बाइडेनले जर्जियामा बचनबद्ध गरेको कोरोना राहत सहयोग स्वरुप २ हजार डलर दिने योजना प्रस्ताव
मेरिल्याण्ड एनइसिसी-पशुपति बुद्ध मन्दिर द्वारा माघे संघ्रान्ति तथा माघीको हार्दिक मंगलमय शुभकामना
ट्रम्पलाई लगाईएको दोश्रो महाअभियोग अव सिनेटमा जो बाइडेनको सपथ पछि कारवाही हुने
प्रतिक्रिया